images

२०८३ आश्विन १६ गते

images
images
images
  • बजार
  • फेरि बढ्यो अण्डाको मूल्य, प्रतिक्रेट कति...

फेरि बढ्यो अण्डाको मूल्य, प्रतिक्रेट कति ?

फेरि बढ्यो अण्डाको मूल्य, प्रतिक्रेट कति ?

images
images
शुक्रवार, श्रावण १५ २०८३
शुक्रवार, श्रावण १५ २०८३
  • काठमाडौं- बर्डफ्लु संक्रमणका कारण अन्डा उत्पादन घटेपछि अन्डाको समर्थन मूल्य प्रतिक्रेट ३० रुपैयाँले बढाइएको छ।नेपाल लेयर्स कुखुरापालक संघका अनुसार ठूलो अन्डाको मूल्य ५३०, मिडियम ५०० र एक्सएल ५४५ रुपैयाँ प्रतिक्रेट पुगेको छ भने उपभोक्ता मूल्य प्रतिगोटा २५ रुपैयाँ कायम गरिएको छ।

    images
    images

    संघका अनुसार बर्डफ्लुका कारण करिब १० लाख कुखुरा नष्ट हुँदा दैनिक अन्डा उत्पादन ४३ लाखबाट घटेर २९ लाखमा झरेको छ। उत्पादन घटेसँगै बजारमा मूल्य बढेको भए पनि किसानले अझै लागतअनुसारको मूल्य नपाएको बताएका छन्।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend