images

२०८३ आश्विन १७ गते

images
images
images
  • विमा
  • नेपाल माइक्रो इन्स्योरेन्सका निलम्बित सीईओ मृगेन्द्र...

नेपाल माइक्रो इन्स्योरेन्सका निलम्बित सीईओ मृगेन्द्र रिमाल पक्राउ

नेपाल माइक्रो इन्स्योरेन्सका निलम्बित सीईओ मृगेन्द्र रिमाल पक्राउ

images
images
बिहिवार, श्रावण ७ २०८३
बिहिवार, श्रावण ७ २०८३
  • नेपाल माइक्रो इन्स्योरेन्सका निलम्बित प्रमुख कार्यकारी अधिकृत (सीईओ) मृगेन्द्रनाथ रिमाल  पक्राउ परेका छन । वित्तीय अनियमितता र ऐन उल्लंघनको मुद्दामा फरार रहेका रिमाललाई बिहीबार काठमाडौं महानगरपालिका–७, सिफलबाट सीआईबीले नियन्त्रणमा लिएको हो ।

    images
    images

    धितोपत्र र बीमा ऐन अन्तर्गतका कसूरमा उनीमाथि सरकारले मुद्दा चलाएको थियो। दिपक भट्टसहित अन्य व्यक्तिहरू मुछिएको यस प्रकरणमा रिमालको संलग्नता देखिएपछि उनी लामो समयदेखि फरारको सूचीमा थिए । पदबाट निलम्बित अवस्थामै रहेका रिमाललाई पक्राउ लगत्तै जिल्ला अदालत, बबरमहलमा उपस्थित गराइएको छ । 

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend