images

२०८३ आश्विन १७ गते

images
images
images

सुनचाँदीको मूल्य बढ्यो, तोलाको कति ?

सुनचाँदीको मूल्य बढ्यो, तोलाको कति ?

images
images
सोमवार, श्रावण ४ २०८३
सोमवार, श्रावण ४ २०८३
  • काठमाडौं। नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ । आज नेपाली बजारमा सुनको मूल्य ६०० रुपैयाँ र चाँदीको मूल्य ८० रुपैयाँले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलाको २ लाख ८४ हजार ६०० रुपैयाँ पुगेको छ । अघिल्लो दिन सुनको मूल्य २ लाख ८४ हजार रुपैयाँमा कारोबार भएको थियो । 

    images
    images

    त्यस्तै चाँदीको मूल्य ८० रुपैयाँले बढेर ४ हजार ३२० रुपैयाँ पुगेको छ । अघिल्लो दिन चाँदी तोलाको ४ हजार २४० रुपैयाँ रहेको थियो । 

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend