images

२०८३ कार्तिक ५ गते

images
images
images

नेपाल रिपब्लिक मिडियाले सेयरधनीलाई लाभांश नदिने

नेपाल रिपब्लिक मिडियाले सेयरधनीलाई लाभांश नदिने

images
images
बुधवार, कार्तिक १४ २०८१
बुधवार, कार्तिक १४ २०८१
  • काठमाडौं । नेपाल रिपब्लिक मिडियाले सेयरधनीको हात खाली बनाएको छ ।

    images
    images

    यो पटक कम्पनीले सेयरधनीलाई लाभांश नदिने भएको हो । मंगलबार बसेको कम्पनी सञ्चालक समितिको बैठकले सभा आह्वान गरेको हो । सभा मंसिर १० गते हुनेछ ।

    सभा प्रयोजनका लागि कात्तिक २८ गते बुक क्लोज हुने भएको छ । कात्तिक २७ गतेसम्म कायम रहेका सेयरधनीले सभामा भाग लिन पाउनेछन् ।

    images
    images

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend