images

२०८३ आश्विन १६ गते

images
images
images

घट्यो सुनचाँदीको मूल्य, तोलाको कति ?

घट्यो सुनचाँदीको मूल्य, तोलाको कति ?

images
images
सोमवार, आषाढ २२ २०८३
सोमवार, आषाढ २२ २०८३
  • काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । आज सुनको मूल्य तोलाको ९०० रुपैयाँ र चाँदी २० रुपैयाँले घटेको हो ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलाको २ लाख ८९ हजार ४०० रुपैयाँमा कारोबार भएको छ । अघिल्लो दिन सुनको मूल्य तोलाको २ लाख ९० हजार ३०० रुपैयाँ रहेको थियो ।

    images
    images

    त्यस्तै आज चाँदीको मूल्य पनि २० रुपैयाँले घटेको छ । आज चाँदीको मूल्य तोलाको ४ हजार ५८५ रुपैयाँमा कारोबार भएको छ । अघिल्लो दिन चाँदीको मूल्य ४ हजार ६०५ रुपैयाँमा कारोबार भएको थियो । 

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend