images

२०८३ आश्विन ३० गते

images
images
images

प्रिओपन सेसनमा नेप्सेमा झिनो अंकको वृद्धि

प्रिओपन सेसनमा नेप्सेमा झिनो अंकको वृद्धि

images
images
बुधवार, कार्तिक १४ २०८१
बुधवार, कार्तिक १४ २०८१
  • काठमाडौं । तिहार अगाडिको अन्तिम कारोबारका दिन बुधबार प्रि ओपन सेसनमा नेपाल स्टक एक्सचेञ्ज (नेप्से) झिनो अंकले बढेको छ । उक्त सेसनमा नेप्से १.७५ अंकले बढेर २६९३.८१ को विन्दुमा पुग्यो ।

    images
    images

    सेसन अवधिमा ६३ लाख १९ हजार ४२३ रुपैयाँ बराबरको १२ हजार ९२७ कित्ता शेयर किनबेच भएको छ ।

    सेसनभर २० वटा कम्पनीको शेयर मूल्य बढ्यो भने २६ वटा कम्पनीको शेयर मूल्य घट्यो । ५ वटा कम्पनीको शेयर मूल्य भने स्थिर रह्यो ।

    images
    images

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend