images

२०८३ आश्विन २० गते

images
images
images

बान्द्रले ल्याए सिरियल ‘मेरी आम्मै’

बान्द्रले ल्याए सिरियल ‘मेरी आम्मै’

images
images
मंगलवार, कार्तिक १३ २०८१
मंगलवार, कार्तिक १३ २०८१
  • काठमाडौंः टेलिसिरियल ‘मेरी बास्सै’बाट चर्चामा आएका कलाकार सुरोज चपागाईं ‘बान्द्रे’ले नयाँ सिरियल ल्याउने भएका छन् ।

    images
    images

    बान्द्रले ल्याउन लागेको सिरियल ‘मेरी आम्मै’ हो । आगामी शनिबार (कात्तिक १७) बाट उक्त सिरियलको प्रशारण हुने उनले बताएका छन् ।

    अहिले बान्द्रे सहितको टिम छायाङ्कनमा व्यस्त छ। उनी भन्छन्,‘तिहारमा उपहार स्वरुप दर्शकलाई सिरियल दिने प्रयास गरेको छु ।’

    images
    images

    यो सिरियल बान्द्रेकै लेखन र निर्देशन रहने बताइएको छ। यस सिरियलमा मेरी बास्सैकी (मैयाँ) सुनीता गौतमको पनि अभिनय रहने छ ।

    ‘मेरी बास्सै’मा बान्द्रे र मैयाँ दिदी–भाइको भूमिकामा थिए ।

    बान्द्रेका अनुसार उनको नयाँ सिरियल आफ्नै युट्युब च्यानल ‘बान्द्रे नारायण’बाट प्रसारण हुनेछ । हरेक शनिबार साढे ७ बजे प्रसारण हुने उनले जनाएका छन् ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend