images

२०८३ आश्विन १७ गते

images
images
images
  • विमा
  • कामु सीईओ बनेको १० दिनमै हिमालयन...

कामु सीईओ बनेको १० दिनमै हिमालयन रिइन्स्योरेन्सबाट बाहिरिए मुकेश कपूर

कामु सीईओ बनेको १० दिनमै हिमालयन रिइन्स्योरेन्सबाट बाहिरिए मुकेश कपूर

images
images
मंगलवार, आषाढ ९ २०८३
मंगलवार, आषाढ ९ २०८३
  • काठमाडौं । हिमालयन रिइन्स्योरेन्स कम्पनीको कायममुकायम प्रमुख कार्यकारी अधिकृत तथा नायब प्रमुख कार्यकारी अधिकृत मुकेश कुमार कपूरले कम्पनीबाट बाहिरएका छन् ।

    images
    images

    कपूरले बुधबार राजीनामा दिएका हुन् । उनी असार २ गते कामु सीईओमा नियुक्त भएका थिए । साढे ५ वर्षदेखि सो कम्पनीमा काम गर्दै आएका कपूरले राजीनामा दिनुको कारण भने खुलाएका छैनन् ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend