images

२०८३ आश्विन १७ गते

images
images
images
  • विमा
  • महिला लघुवित्तमा रोजगारीको अवसर, योग्यता कति...

महिला लघुवित्तमा रोजगारीको अवसर, योग्यता कति ?

महिला लघुवित्तमा रोजगारीको अवसर, योग्यता कति ?

images
images
मंगलवार, आषाढ ९ २०८३
मंगलवार, आषाढ ९ २०८३
  • महिला लघुवित्त वित्तीय संस्थाले विभिन्न पदमा कर्मचारी माग गरेको छ । नेपाल राष्ट्र बैंकबाट ‘घ’ वर्गको इजाजतपत्र प्राप्त राष्ट्रियस्तरको कार्यक्षेत्र रहेको महिला लघुवित्त वित्तीय संस्था लिमिटेडले विभिन्न तहका पदमा कर्मचारी माग गरेको हो ।कम्पनीले व्यवस्थापकीय, सहायक तथा सहयोगी श्रेणीका पदहरू खुला प्रतिस्पर्धामार्फत पूर्ति गर्न दरखास्त आह्वान गरेको हो । कम्पनीले वरिष्ठ प्रबन्धक, सहायक प्रबन्धक, कनिष्ठ सहायक, सहयोगी चौथो र कनिष्ठ सहायक (प्रशिक्षार्थी) पदका लागि दरखास्त मागेको छ । वरिष्ठ प्रबन्धक पदका लागि मान्यता प्राप्त शिक्षण संस्थाबाट स्नातकोत्तर वा सो सरह उत्तीर्ण गरी बैंक तथा वित्तीय संस्थामा अधिकृत तहमा कम्तीमा ७ वर्ष र वरिष्ठ अधिकृत तहमा ४ वर्ष कार्य अनुभव हासिल गरेको हुनुपर्नेछ।

    images
    images

    साथै विभागीय प्रमुखको जिम्मेवारी सम्हालेको अनुभव पनि अनिवार्य गरिएको छ । त्यसैगरी सहायक प्रबन्धक पदका लागि स्नातकोत्तर वा सो सरह उत्तीर्ण गरी बैंक तथा वित्तीय संस्थामा अधिकृत तहमा कम्तीमा ७ वर्ष तथा वरिष्ठ अधिकृत पदमा १ वर्षको अनुभव आवश्यक पर्ने जनाइएको छ । 

    6a3a1fff02c9f.jpg

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend