हिमालयन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको कम्पनी सचिवमा विकास बस्नेत नियुक्त भएका छन् ।
कम्पनीको सञ्चालक समितिको बैठकले असार ५ गतेदेखि लागू हुनेगरी बस्नेतलाई कम्पनी सचिवको जिम्मेवारी प्रदान गर्ने निर्णय गरेको हो ।

© 2026 All right reserved to arthasamachar.com | Site By : SobizTrend