images

२०८३ आश्विन १७ गते

images
images
images

एक्सेल डेभलपमेन्ट बैंकले लाभांश वितरण नगर्ने

एक्सेल डेभलपमेन्ट बैंकले लाभांश वितरण नगर्ने

images
images
सोमवार, आषाढ ८ २०८३
सोमवार, आषाढ ८ २०८३
  • एक्सेल डेभलपमेन्ट बैंक लिमिटेडले लाभांश वितरण नगर्ने भएको छ । बैंकको सञ्चालक समितिको असार ७ गते आइतबार बसेको सञ्चालक समितिको बैठकले लाभांश वितरण नगर्ने निर्णय गरेको हो।

    images
    images

    बैंकबाट आर्थिक वर्ष २०८१/०८२ को लेखापरीक्षण भएको वित्तीय विवरण स्वीकृत गर्ने एवं आर्थिक वर्ष २०८१/०८२ सम्मको वितरणयोग्य मुनाफाबाट कुनै लाभांश वितरण नगर्ने गरी वित्तीय विवरण स्वीकृतका लागि नेपाल राष्ट्र बैंकमा अनुरोध गर्ने निर्णय भएको छ ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend