images

२०८३ आश्विन २० गते

images
images
images

सरगम राईको स्वरमा ‘उटाहको हिउँ सार्वजनिक

सरगम राईको स्वरमा ‘उटाहको हिउँ सार्वजनिक

images
images
सोमवार, कार्तिक १२ २०८१
सोमवार, कार्तिक १२ २०८१
  • काठमाण्डौंः सरगम राईको स्वरमा पुर्वेली लोक लयमा आधारित गीत ‘उटाहको हिउँ’सार्वजनिक भएको छ ।

    images
    images

    मौलिक लोक कला सस्कृतिको संरक्षणका लागी यस पटक पुर्वेली लोक लयमा गीत आफुले आम श्रोता माझमा ल्याएको बताए ।

    सरगम राईको शब्द र संगीतमा रहेको गीतमा मौलिक पनको आभाष दिने किसिमको भाव  भेटन सकिन्छ ।

    images
    images

    बादल लिम्बुको एरेन्ज सो गीतमा रहेको छ । गीतको लिरिकल भिडियो लाई सरगम राई अफिसियल च्यानल मार्फत हेर्न सकिन्छ ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend