images

२०८३ आश्विन १७ गते

images
images
images
  • शेयर
  • प्रभु महालक्ष्मी लाइफको १५ लाख बढी...

प्रभु महालक्ष्मी लाइफको १५ लाख बढी कित्ता संस्थापक सेयर बिक्रीमा

प्रभु महालक्ष्मी लाइफको १५ लाख बढी कित्ता संस्थापक सेयर बिक्रीमा

images
images
आइतवार, आषाढ ७ २०८३
आइतवार, आषाढ ७ २०८३
  • प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले १५ लाख बढी कित्ता संस्थापक सेयर बिक्रीमा राखेको छ । कम्पनीले १५ लाख १४ हजार ९०० कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो । कम्पनीकै विद्यमान संस्थापक सेयरधनीले मात्रै किन्न पाउने गरी सेयर बिक्रीमा राखेको हो । उक्त सेयर खरीद गर्न चाहने इच्छुक विद्यमान संस्थापक सेयरधनीहरूले अबको ३५ दिनभित्र नेपाल बीमा प्राधिकरणले तोके बमोजिमको ‘फिट एण्ड प्रपर टेस्ट’ को मापदण्ड पूरा हुने आवश्यक कागजात सहित निवेदन दिनु पर्नेछ ।

    images
    images

    निवेदन काठमाडौंको कमलादीस्थित कम्पनीको केन्द्रीय कार्यालयमा दिनु पर्नेछ । निर्धारित समयभित्र विद्यमान संस्थापक सेयण्रधनीहरूबाट शेयर खरीदका लागि निवेदन प्राप्त नभएमा प्रचलित कानून र नियमबमोजिम सर्वसाधारणलाई बिक्री गर्न प्रक्रिया अघि बढाइने जनाएको छ ।
     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend