images

२०८३ आश्विन १७ गते

images
images
images
  • शेयर
  • प्रि-ओपन सेसनमा नेप्से सूचक ७.१९ ...

प्रि-ओपन सेसनमा नेप्से सूचक ७.१९ अंकले घट्यो

प्रि-ओपन सेसनमा नेप्से सूचक ७.१९ अंकले घट्यो

images
images
बिहिवार, आषाढ ४ २०८३
बिहिवार, आषाढ ४ २०८३
  • काठमाडौं । बिहीबार प्रि ओपन सेसनमा नेप्से परिसूचक ७.१९ अंकले घटेर बन्द भएको छ। यो समयमा नेप्से परिसूचक २६९८.३४ विन्दुमा अडिएको छ।

    images
    images

    ५९ वटा स्क्रिप्सको ३० हजार ६९९ कित्ता सेयर २५ लाख १७ हजार ७६ रुपैयाँमा खरिदबिक्री भए। कारोबारमा आएकामध्ये २५ वटा स्टक्सको मूल्य बढ्दा २७ वटाको घट्यो। २ वटा स्टक्सको मूल्य भने यो समयमा स्थिर रह्यो।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend