images

२०८३ आश्विन १७ गते

images
images
images
  • शेयर
  • एभरेष्ट कलरको आईपीओ बाँडफाँट सम्पन्न, कसरी...

एभरेष्ट कलरको आईपीओ बाँडफाँट सम्पन्न, कसरी हेर्ने ?

एभरेष्ट कलरको आईपीओ बाँडफाँट सम्पन्न, कसरी हेर्ने ?

images
images
बिहिवार, आषाढ ४ २०८३
बिहिवार, आषाढ ४ २०८३
  • काठमाडौं । एभरेष्ट कलर लिमिटेडले सर्वसाधारणका लागि जारी गरेको प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ)को बाँडफाँड आज सम्पन्न भएको छ। बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेडका अनुसार बिहान सम्पन्न बाँडफाँट प्रक्रिया टुङ्ग्याइएको हो । कम्पनीले जेठ २२ गतेदेखि २७ गतेसम्म सर्वसाधारणका लागि ६ लाख ५५ हजार ७०० कित्ता साधारण सेयर बिक्री खुला गरेको थियो। प्राप्त आवेदनको आधारमा गरिएको बाँडफाँटपछि ६५ हजार ५७० जना आवेदकले सेयर प्राप्त गरेका छन् भने बाँकी लगानीकर्ता भने यसपटक सेयरबाट वञ्चित भएका छन्।

    images
    images

    आईपीओको नतिजा हेर्न इच्छुक लगानीकर्ताले सीडीएससीको आईपीओ नतिजा पोर्टलमा गई कम्पनीको नाम छनोट गरी आफ्नो १६ अङ्कको बीओआईडी नम्बर प्रविष्ट गरेर विवरण हेर्न सक्नेछन् ।एभरेष्ट कलरको आईपीओमा अपेक्षाभन्दा बढी आवेदन परेकाले अधिकांश आवेदकको हात खाली भएको छ । 

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend