images

२०८३ आश्विन १७ गते

images
images
images
  • शेयर
  • आरकेडी होल्डिंग्स प्रिमियम मूल्यमा आईपीओ निष्कासन...

आरकेडी होल्डिंग्स प्रिमियम मूल्यमा आईपीओ निष्कासन गर्दै

आरकेडी होल्डिंग्स प्रिमियम मूल्यमा आईपीओ निष्कासन गर्दै

images
images
बुधवार, आषाढ ३ २०८३
बुधवार, आषाढ ३ २०८३
  • काठमाडौँ ।  आरकेडी होल्डिंग्स लिमिटेडले प्रिमियम मूल्यमा आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले आईपीओ निष्कासनको प्रस्ताव पारितका लागि नवौँ वार्षिक साधारण सभा आह्वान गरेको हो ।

    images
    images

    सभा असार २८ गते तनहुँमा रहेको बन्दीपुर केबलकार प्राङ्गणमा बिहान ९ बजे बस्नेछ । उक्त सभामा प्रिमियम मूल्यमा कम्पनीको आईपीओ जारी गर्ने, लगानी सम्बन्धी निर्णय लिने, सञ्चालक समितिहरुको निर्णय अनुमोदन गर्ने र आठौँ साधारण सभाबाट पारित भएको आईपीओ निष्कासनको प्रस्तावलाई ग्रहण गरी नियामक निकायटमा स्वीकृतीका लागि पेश गर्ने विशेष प्रस्तावहरु पारित गरिनेछ ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend