images

२०८३ आश्विन १७ गते

images
images
images
  • विमा
  • दामोदर भण्डारी नेपाल रिइन्स्योरेन्सको निमित्त सीईओमा...

दामोदर भण्डारी नेपाल रिइन्स्योरेन्सको निमित्त सीईओमा नियुक्त

दामोदर भण्डारी नेपाल रिइन्स्योरेन्सको निमित्त सीईओमा नियुक्त

images
images
बुधवार, आषाढ ३ २०८३
बुधवार, आषाढ ३ २०८३
  • काठमाडौँ ।नेपाल पुनर्बीमा कम्पनी लिमिटेड (नेपाल रि) को निमित्त प्रमुख कार्यकारी अधिकृतमा दामोदर भण्डारी नियुक्त भएका छन् । कम्पनीको सञ्चालक समितिको असार ३ गते बसेको बैठकले कम्पनीको एघारौं तहमा कार्यरत सहायक प्रमुख कार्यकारी अधिकृत दामोदर भण्डारीलाई आजकै मितिदेखि लागू हुने गरी निमित्त सीईओको जिम्मेवारी सुम्पिएको हो ।

    images
    images

    कम्पनीका सीईओ सुरेन्द्र थापामाथि सम्पत्ति शुद्धीकरणको कसुरमा विशेष अदालतमा मुद्दा दायर गरेसँगै निलम्बनमा परेका छन् । सीईओ निलम्बनमा परेका कारण सहायक सीईओलाई निमित्त सीईओको जिम्मेवारी दिइएको हो ।
     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend