images

२०८३ आश्विन १७ गते

images
images
images

बुधबार प्रि–ओपन सेसनमा घट्यो सेयर बजार

बुधबार प्रि–ओपन सेसनमा घट्यो सेयर बजार

images
images
बुधवार, आषाढ ३ २०८३
बुधवार, आषाढ ३ २०८३
  • काठमाडौँ । बुधबार सेयर बजार प्रि–ओपन सेसनमा घटेको छ । यस अवधिमा नेप्से ६ अंकले घटेर परिसुचक २६९९ मा झरेको छ ।यस अवधिमा ६७ कम्पनीको २ हजार ३१७ कित्ता सेयर कारोबार हुँदा १५ लाख ८२ हजारको कारोबार भएको छ ।

    images
    images

    २६ कम्पनीको मूल्य बढेको छ भने ४० कम्पनीको घटेको छ । यस्तै १ कम्पनीको स्थिर रहेको छ ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend