images

२०८३ आश्विन १८ गते

images
images
images
  • शेयर
  • असार ५ गते शुक्रबार एभरेष्ट कलरको...

असार ५ गते शुक्रबार एभरेष्ट कलरको आईपीओ बाँडफाँड हुँदै

असार ५ गते शुक्रबार एभरेष्ट कलरको आईपीओ बाँडफाँड हुँदै

images
images
मंगलवार, आषाढ २ २०८३
मंगलवार, आषाढ २ २०८३
  • काठमाडौं । एभरेष्ट कलर लिमिटेडले सर्वसाधारणका लागि निष्काशन गरेको आईपीओको बाँडफाँड आगामी शुक्रबार गर्ने तयारी गरेको छ। बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेडका अनुसार आईपीओ बाँडफाँड असार ५ गते शुक्रबार गर्ने तयारी भइरहेको हो ।प्राविधिक वा अन्य कुनै कारणले उक्त दिन बाँडफाँड हुन नसकेमा असार ८ गते सोमबार बाँडफाँड गरिने सम्भावना रहेको छ।

    images
    images

    कम्पनीले जेठ २२ गतेदेखि २७ गतेसम्म सर्वसाधारणका लागि ६ लाख ५५ हजार ७०० कित्ता सेयर निष्काशन गरेको थियो। बाँडफाँडपछि ६५ हजार ५७० जना आवेदकले १० कित्ताका दरले सेयर प्राप्त गर्नेछन् भने बाँकी आवेदकको हात खाली रहनेछ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend