images

२०८३ आश्विन १८ गते

images
images
images
  • शेयर
  • प्रि ओपन सेसनमा १०.७४ अंकले बढ्यो...

प्रि ओपन सेसनमा १०.७४ अंकले बढ्यो नेप्से परिसूचक

प्रि ओपन सेसनमा १०.७४ अंकले बढ्यो नेप्से परिसूचक

images
images
मंगलवार, आषाढ २ २०८३
मंगलवार, आषाढ २ २०८३
  • काठमाडौं । मंगलबार प्रि ओपन सेसनमा नेप्से परिसूचक दोहोरो अंकले बढेर बन्द भएको छ। यो समयमा नेप्से परिसूचक १०.७४ अंकले बढेर २७२२.५१ विन्दुमा अडिएको छ।

    images
    images

    प्रि ओपन सेसनमा ५७ वटा स्क्रिप्सको ३९ हजार ७८७ कित्ता सेयर २ करोड ११ लाख २० हजार ३०४ रुपैयाँमा खरिदबिक्री भए।कारोबारमा आएकामध्ये ३० वटा स्टक्सको मूल्य बढ्दा २५ वटाको घट्यो। 

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend