images

२०८३ आश्विन १८ गते

images
images
images
  • शेयर
  • नेप्सेमा १२.२६ अंकको गिरावट, साढे ४...

नेप्सेमा १२.२६ अंकको गिरावट, साढे ४ अर्बको कारोबार

नेप्सेमा १२.२६ अंकको गिरावट, साढे ४ अर्बको कारोबार

images
images
सोमवार, आषाढ १ २०८३
सोमवार, आषाढ १ २०८३
  • काठमाडौं । सेयर बजारमा सोमबार पनि गिरावट आएको छ ।साताको कारोबारको पहिलो दिन सोमबार सेयर बजार परिसूचक नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १२.२६ अंकले घटेर २७११.७६ बिन्दुमा कायम भएको हो ।अघिल्लो कारोबार दिन अर्थात् गत साताको शुक्रबार पनि नेप्सेमा ४ अंकको गिरावट आएको थियो ।

    images
    images

    सोमबार नेप्सेमा कुल ४ अर्ब ४१ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । शुक्रबार भने नेप्सेमा कुल ३ अर्ब ८७ करोड रुपैयाँ बराबरको कारोबार भएको थियो ।सोमबार कारोबारमा आएकामध्ये ७३ कम्पनीको सेयर मूल्य बढ्दा १८८ कम्पनीको घटेको छ । यस्तै, १२ कम्पनीको सेयर मूल्य भने स्थिर छ ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend