images

२०८३ आश्विन १७ गते

images
images
images

नेपाल लाइफको सीईओमा पुनः पराजुली

नेपाल लाइफको सीईओमा पुनः पराजुली

images
images
सोमवार, आषाढ १ २०८३
सोमवार, आषाढ १ २०८३
  • काठमाडौं ।नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा प्रविण रमण पराजुली पुनर्नियुक्त भएका छन् । 

    images
    images

    कम्पनीको जेठ २९ गते बसेको सञ्चालक समितिको बैठकले कम्पनीमा हाल सीईओ पदमा कार्यरत पराजुलीलाई थप ४ वर्ष अवधिको लागि करारमा पुनर्नियुक्ति गर्ने निर्णय गरेको हो ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend