images

२०८३ आश्विन १८ गते

images
images
images
  • शेयर
  • सानिगाढ हाइड्रोको आईपीओ बाँडफाँट, यी तिन...

सानिगाढ हाइड्रोको आईपीओ बाँडफाँट, यी तिन तरिकाबाट हेर्नुहोस् नतिजा

सानिगाढ हाइड्रोको आईपीओ बाँडफाँट, यी तिन तरिकाबाट हेर्नुहोस् नतिजा

images
images
सोमवार, आषाढ १ २०८३
सोमवार, आषाढ १ २०८३
  • काठमाडौं ।सानिगाढ हाइड्रो लिमिटेडको आईपीओ बाँडफाँट भएको छ। सेयर निष्काशन तथा बिक्री प्रबन्धक लक्ष्मी सनराइज क्यापिटलको कार्यालयमा यस दिन कम्पनीको आईपीओ बाँडफाँट भएको हो ।कम्पनीले गत जेठ १८ गतेदेखि २१ गतेसम्म सर्वसाधारण लगानीकर्ताहरुका लागि प्रतिकित्ता १०० रुपैयाँ अंकित दरका ४६ लाख ७४ हजार कित्ता सेयर निष्काशन गरेको थियो। सो निष्काशनमा कुल २७ लाख ५९ हजार ४९० जनाले ३ करोड १ लाख ३२ हजार ५०० कित्ता सेयर खरिदका लागि आवेदन दिएका थिए । जसमध्ये २७ लाख २७ हजार ५१५ आवेदन स्वीकृत भएको छ भने बाँकी आवेदन रद्द भएका छन् ।

    images
    images

    मागभन्दा बढी आवेदन परेका कारण गोलाप्रथा प्रक्रियामार्फत कम्पनीको आईपीओ बाँडफाँट गरिएको छ । जसअनुसार ४ लाख ६७ हजार ४०० जनाले १० कित्ताका दरले कम्पनीको सेयर प्राप्त गरेका छन्। 

    यी तिन तरिकाबाट हेर्नुहोस् नतिजा

    images
    images

    सीडीएस एन्ड क्लियरिङले रिजल्ट हेर्न बनाएको वेबसाइटबाट: https://iporesult.cdsc.com.np/

    बिक्री प्रबन्धकको वेबसाइट: https://lscapital.com.np/

    मेरो शेयरबाट: https://meroshare.cdsc.com.np/#/login

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend