images

२०८३ आश्विन १८ गते

images
images
images

प्रि–ओपन सेसनमा घट्यो सेयर बजार

प्रि–ओपन सेसनमा घट्यो सेयर बजार

images
images
सोमवार, आषाढ १ २०८३
सोमवार, आषाढ १ २०८३
  • काठमाडौं । साताको कारोबारको पहिलो दिन नेप्से प्रि–ओपन सेसनमा घटेको छ ।नेप्से ३ अंकले घटेर परिसुचक २७२० मा पुगेको छ ।

    images
    images

    यस अवधिमा ५८ कम्पनीको ३३ हजार कित्ता सेयर कारोबार हुँदा २ करोड १७ लाख ७८ हजारको कारोबार भएको छ ।२३ कम्पनीको मूल्य बढेको छ भने ३१ कम्पनीको घटेको छ । यस्तै ४ कम्पनीको स्थिर रहेको छ ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend