images

२०८३ कार्तिक ६ गते

images
images
images

लुम्बिनी प्रदेश सरकारको बजेट आज

लुम्बिनी प्रदेश सरकारको बजेट आज

images
images
सोमवार, आषाढ १ २०८३
सोमवार, आषाढ १ २०८३
  • सिद्धार्थनगर (भैरहवा), १ असार । लुम्बिनी प्रदेश सरकारले आज आगामी आर्थिक वर्ष २०८३।८४ लागि बजेट सार्वजनिक गर्दैछ । आज साँझ ५ः०० बजे बस्ने बैठकमा आर्थिक मामिला तथा योजना मन्त्री धनेन्द्र कार्कीले आगामी आर्थिक वर्षको आयव्यय विवरण प्रस्तुत गर्ने कार्यसूची छ । 

    images
    images

    प्रदेश सरकारले चालु आर्थिक वर्ष २०८२।८३ का लागि रु ३८ अर्ब ९१ करोडको बजेट ल्याएको थियो । प्रदेश सरकारका अनुसार आगामी आवको बजेट ‘समृद्ध लुम्बिनीः सुखी नागरिक’ को दीर्घकालीन सोच, दोस्रो आवधिक योजना तथा दिगो विकास लक्ष्यलाई आधार बनाएर तर्जुमा गरिएको छ ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend