images

२०८३ आश्विन १८ गते

images
images
images
  • शेयर
  • अपी पावर इङ्गवा हाइड्रोपावरको १५ लाख...

अपी पावर इङ्गवा हाइड्रोपावरको १५ लाख कित्ता सेयर बेच्दै

अपी पावर इङ्गवा हाइड्रोपावरको १५ लाख कित्ता सेयर बेच्दै

images
images
आइतवार, जेठ ३१ २०८३
आइतवार, जेठ ३१ २०८३
  • काठमाडौं।अपी पावरले इङ्गवा हाइड्रोपावरको १५ लाख कित्ता सेयर बेच्ने भएको छ । कम्पनीले इङ्गवा हाइड्रोपावरमा आफ्नो स्वामित्वमा रहेको सेयर बेच्न लागेको हो । 

    images
    images

    यो सेयर दोस्रो बजारमार्फत बेचिने अपी पावरले जनाएको छ । सेयर बिक्री गर्ने निर्णय भएको हुँदा विद्युत नियमन आयोगले जारी गरेको विद्युतसम्बन्धी कम्पनीको सेयरको सार्वजनिक निष्कासनको पूर्वस्वीकृति तथा नियमनसम्बन्धी निर्देशिका, २०७८ को दफा ११ अनुसार सर्वसाधारणलाई जानकारी गराइएको कम्पनीले जनाएको छ ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend