images

२०८३ आश्विन १८ गते

images
images
images
  • शेयर
  • नेपाल फाइनान्सको ६.३२ लाख कित्ता संस्थापक...

नेपाल फाइनान्सको ६.३२ लाख कित्ता संस्थापक शेयर बिक्रीमा

नेपाल फाइनान्सको ६.३२ लाख कित्ता संस्थापक शेयर बिक्रीमा

images
images
शुक्रवार, जेठ २९ २०८३
शुक्रवार, जेठ २९ २०८३
  • काठमाडौं, २९ जेठ । नेपाल फाइनान्स लिमिटेड ले ६ लाख ३२ हजार ९७१ कित्ता संस्थापक शेयर लिलामीमार्फत बिक्रीमा राखेको छ। इच्छुक व्यक्ति तथा संस्थाले न्यूनतम १ हजार कित्तादेखि आवेदन दिन सक्नेछन्।

    images
    images

    प्रति कित्ता न्यूनतम मूल्य १०० रुपैयाँ तोकिएको छ भने बोलपत्र असार १२ गतेसम्म प्रभु क्यापिटल तथा तोकिएका शाखा कार्यालय मार्फत पेश गर्न सकिनेछ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend