काठमाडौं, २९ जेठ । साताको अन्तिम कारोबार दिन प्रि–ओपन सेसनमा नेप्से परिसूचक ३.५० अंकले बढेर २७३१.५३ विन्दुमा पुगेको छ। अघिल्लो कारोबार दिन नेप्से २७२८.०३ विन्दुमा बन्द भएको थियो।
प्रि–ओपन सेसनमा ६६ कम्पनीको २० हजार ५९८ कित्ता शेयर कारोबार हुँदा १ करोड २७ लाख ९१ हजार रुपैयाँभन्दा बढीको कारोबार भएको छ। यस अवधिमा २९ कम्पनीको शेयर मूल्य बढ्दा ३५ कम्पनीको घटेको तथा २ कम्पनीको मूल्य स्थिर रहेको छ।




.gif)



