images

२०८३ आश्विन १८ गते

images
images
images
  • शेयर
  • नेरुडे मिर्मिरे लघुवित्तको १ लाख बढी...

नेरुडे मिर्मिरे लघुवित्तको १ लाख बढी संस्थापक सेयर बिक्रिमा

नेरुडे मिर्मिरे लघुवित्तको १ लाख बढी संस्थापक सेयर बिक्रिमा

images
images
बिहिवार, जेठ २८ २०८३
बिहिवार, जेठ २८ २०८३
  • नेरुडे मिर्मिरे लघुवित्तको संस्थापक सेयर बिक्रिमा आएको छ । कम्नीको संस्थापक सेयरधनी कृष्ण प्रसाद श्रेष्ठ र आइ एस एस इन्भेष्टमेन्ट मेनेजमेन्ट सर्भिसेजको कुल ६८ हजार १२८ कित्ता सेयर बिक्रिमा राखेको हो । 

    images
    images

    उक्त सयर हाल कायम विद्यमान सेयरधनीहरुका लागि मात्रै बिक्रीमा राखिएको कम्पनीले जनाएको छ । उक्त सेयर किन्न इच्छुक सेयरधनीहरुले ३५ दिन भित्र कम्पनीको कर्पोरेट कार्यालय मध्यपुर थिमी नगरपालिका १ लोकन्थलीमा जानकारी दिन भनिएको छ । 

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend