images

२०८३ आश्विन १८ गते

images
images
images
  • शेयर
  • घोराही सिमेन्टको लक इन अवधि असार...

घोराही सिमेन्टको लक इन अवधि असार ३१ गते सकिने

घोराही सिमेन्टको लक इन अवधि असार ३१ गते सकिने

images
images
बुधवार, जेठ २७ २०८३
बुधवार, जेठ २७ २०८३
  • घोराही सिमेन्ट इण्डष्ट्रीको संस्थापक समूह तथा कम्पनीको कर्मचारीहरुलाई र प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरुको लागि छुट्टाइएको सेयरको लक इन अवधि असार ३१ गते सकिने भएको छ ।

    images
    images

    कम्पनिको कुल ४ करोड ३ लाख १८ हजार १११ कित्त सेयरको लक-इन अवधि सकिना लागेको हो ।  हाल कम्पनीको संस्थापकहरुको ४ करोड १  लाख ९५ हजार ६३४  कित्ता सेयर, आयोजना प्रभावित क्षेत्रका स्थानीय वासीन्दाहरुको २४ हजार ७०५ कित्ता ‍र कर्मचारीहरुको ९७ हजार ७७२ कित्ता सेयर लक-इन मा राखिएको छ ।यी सेयरहरु लक इन खुले पछि दोस्रो बजारमा कारोबार योग्य हुनेछन् । नेपाल धितोपत्र बोर्डले आइपिओ बाँडफाँड भएको मितिदेखि ३ वर्षसम्म सेयर बिक्रीमा रोक लगाउने व्यवस्था गरेको छ ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend