images

२०८३ आश्विन १८ गते

images
images
images
  • शेयर
  • सामान्य अंकले घट्यो नेप्से परिसूचक, ६...

सामान्य अंकले घट्यो नेप्से परिसूचक, ६ अर्ब ४४ करोडको कारोबार

सामान्य अंकले घट्यो नेप्से परिसूचक, ६ अर्ब ४४ करोडको कारोबार

images
images
मंगलवार, जेठ २६ २०८३
मंगलवार, जेठ २६ २०८३
  • काठमाडौं : नेप्से परिसूचक सामान्य अंकले घटेर बन्द भएको छ। आज नेप्से १.५४ अंकले घटेर २७३३.५९ विन्दु कायम भएको हो। यसदिन ३५७ वटा स्क्रिप्सको १ करोड २३ लाख ८२ हजार १७ कित्ता सेयर ६ अर्ब ४४ करोड ३१ लाख ९० हजार २९१ रुपैयाँमा खरिदबिक्री भए। हिजो ४ अर्ब ८ करोड ४८ लाख ९६ हजार १९० रुपैयाँको सेयर कारोबार भएको थियो। 

    images
    images

    आज सेयरबजारमा १०५ कम्पनीका सेयरमूल्य बढे भने १५१ कम्पनीका सेयर मूल्यमा गिरावट आयो। जसमा १५ को सेयर स्थिर रहे। झिनो अंकले घटेको बजारमा सोपान र कालिञ्चोक हाइड्रोपावरको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भयो। सप्तकोशी विकास बैंकको १०.९८ र  उपकार लघुवित्तको ८.७० प्रतिशत वृद्धि भयो। 

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend