images

२०८३ आश्विन १८ गते

images
images
images
  • शेयर
  • आईएमई लाइफको करिब ३ करोड कित्ता...

आईएमई लाइफको करिब ३ करोड कित्ता सेयरको लकइन अवधि असारमा सकिदै

आईएमई लाइफको करिब ३ करोड कित्ता सेयरको लकइन अवधि असारमा सकिदै

images
images
मंगलवार, जेठ २६ २०८३
मंगलवार, जेठ २६ २०८३
  • आईएमई लाइफ इन्स्योरेन्सको संस्थापक समूह तथा कर्मचारीहरूका लागि छुट्याइएको सेयरको लक–इन अवधि आगामी असार ३० गते सकिने भएको छ। इन्स्योरेन्सको कुल २ करोड ८६ लाख कित्ता सेयरको लक–इन अवधि सकिन लागेको हो ।

    images
    images

    हाल कम्पनीका संस्थापकहरूको २ करोड ८० लाख कित्ता सेयर र कर्मचारीतर्फ ६ लाख कित्ता सेयर लक–इनमा राखिएको छ । यी सेयरहरू लक–इन खुलेपछि दोस्रो बजारमा कारोबारयोग्य हुनेछन्। नेपाल धितोपत्र बोर्डले आईपीओ बाँडफाँट भएको मितिदेखि ३ वर्षसम्म सेयर बिक्रीमा रोक लगाउने व्यवस्था गरेको छ ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend