images

२०८३ आश्विन १८ गते

images
images
images
  • शेयर
  • कति भयो सोपान फर्मास्युटिकल्सको पहिलो कारोबार...

कति भयो सोपान फर्मास्युटिकल्सको पहिलो कारोबार ?

कति भयो सोपान फर्मास्युटिकल्सको पहिलो कारोबार ?

images
images
सोमवार, जेठ २५ २०८३
सोमवार, जेठ २५ २०८३
  • स्पेशल प्रि ओसन सेसनमा सोपान फर्मास्युटिकल्सको सेयरको पहिलो कारोबार भएको छ । यस दिन कम्पनीको सेयर प्रतिकित्ता २७६ रुपैयाँ ५० पैसामा पहिलो कारोबार भएको हो ।कम्पनीको सेयर गत जेठ २२ गते, शुक्रबार नेप्सेमा सूचीकृत भएको थियो । कम्पनीले सर्वसाधारणमा वितरण गरेको ४२ लाख ९० हजार कित्ता र संस्थापक सेयरधनीहरुले लगानी गरेको १ करोड २८ लाख ७० हजार कित्ता सेयर गरी कुल १ करोड ७१ लाख ६० हजार कित्ता नेप्सेमा सूचीकृत भएको हो ।

    images
    images

    पहिलो कारोबारका लागि नेप्सेले कम्पनीलाई ९२ रुपैयाँ १५ पैसादेखि २७६ रुपैयाँ ५० पैसासम्मको ओपनिङ्ग रेञ्ज प्रदान गरेको थियो । सोही रेञ्जका आधारमा यस दिनको स्पेशल प्रि ओपन सेसनमा कम्पनीको पहिलो कारोबार भएको हो । अब कम्पनीको सेयर नियमित बजारमा कारोबार गर्न सकिनेछ ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend