images

२०८३ कार्तिक ५ गते

images
images
images
  • शेयर
  • हकप्रद बिक्रीका लागि लिवर्टी इनर्जीले तोक्यो...

हकप्रद बिक्रीका लागि लिवर्टी इनर्जीले तोक्यो बुक क्लोज मिति

हकप्रद बिक्रीका लागि लिवर्टी इनर्जीले तोक्यो बुक क्लोज मिति

images
images
शुक्रवार, कार्तिक ९ २०८१
शुक्रवार, कार्तिक ९ २०८१
  • काठमाडौं । लिवर्टी इनर्जी कम्पनी लिमिटेडले बुक क्लोज मिति तय गरेको छ । कम्पनीले ५० प्रतिशत हकप्रद सेयर बिक्री गर्न  ्बुक क्लोज मिति तय गरेको हो । 

    images
    images

    कम्पनीले हकप्रद सेयर बिक्री प्रयोजनका लागि कात्तिक २१ गते बुक क्लोज गर्ने निर्णय गरेको छ भने कात्तिक २० गतेसम्म कायम रहने सेयरधनीले मात्र हकप्रद सेयर भर्न पाउनेछन् । 

    हकप्रद सेयर निष्कासनका लागि कम्पनीले प्रभु क्यापिटललाई बिक्री प्रबन्धक नियुक्त गरेको छ । 
    हाल यसको चुक्ता पुँजी १ अर्ब ५० करोड रुपैयाँ रहेको छ । हकप्रद सेयर निष्कासनपछि यस कम्पनीको चुक्ता पुँजी २ अर्ब २५ करोड रुपैयाँ पुग्नेछ । 

    images
    images

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend