काठमाडौं । मुक्तिनाथ विकास बैंकको संस्थापक शेयर बिक्रीमा राखिएको छ । बैंकको एक लाख ५६ हजार २८३ कित्ता शेयर बिक्री गर्न लागिएको हो ।बैंकको उक्त शेयरको मूल्य प्रतिकित्ता एक सय रुपैयाँ तोकिएको छ । इच्छुक संस्थापक शेयरधनी वा योग्य जोकोही व्यक्ति, कम्पनी, संघ संस्थाहरूले यही जेठ १४ गनेभित्र आवेदन दिन सकिने व्यवस्था गरिएको छ ।
शेयर खरिदका लागि न्यूनतम २५ हजार कित्ता शेयर आवेदन दिन सकिनेछ । त्यो भन्दा बढी आवेदन दिन चाहनेहरूले १० अंकको गुणाङ्कनमा अधिकतम सम्पूर्ण कित्ताका लागि आवेदन दिन सक्ने बैंकले जनाएको छ ।




.gif)



