images

२०८३ आश्विन १८ गते

images
images
images
  • समाचार
  • गलकोटमा बाढी, पहिरो र हुरीले ६३...

गलकोटमा बाढी, पहिरो र हुरीले ६३ घरमा क्षति, १३३ घर आंशिक प्रभावित

गलकोटमा बाढी, पहिरो र हुरीले ६३ घरमा क्षति, १३३ घर आंशिक प्रभावित

images
images
आइतवार, आश्विन १८ २०८३
आइतवार, आश्विन १८ २०८३
  • बागलुङ ।गलकोट नगरपालिका क्षेत्रमा असोज ९, १० र ११ गतेको बाढी, पहिरो र हुरीले ६३ घरमा क्षति भएको छ । गलकोट नगरपालिकाका अनुसार एउटा वडा कार्यालयसहित ६३ घरमा क्षति भएको छ । अन्य १३३ घरमा आंशिक क्षति भएको छ । हुरीले ३९ घर पूर्ण, ५२ घरमा आंशिक क्षति भएको छ । 

    images
    images

    यसैगरी, पक्की सिँचाइका २१ संरचनामा धेरै र २४ वटामा सामान्य क्षति भएको छ । कच्ची सिँचाइका २०३ संरचनामा पनि नोक्सानी भएको छ । 

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend