images

२०८३ आश्विन १८ गते

images
images
images
  • शेयर
  • बुधबार ३०.०८ अंकले बढ्यो नेप्से परिसूचक,...

बुधबार ३०.०८ अंकले बढ्यो नेप्से परिसूचक, कारोबार रकम ३ अर्ब ८२ कारोड

बुधबार ३०.०८ अंकले बढ्यो नेप्से परिसूचक, कारोबार रकम ३ अर्ब ८२ कारोड

images
images
बुधवार, जेठ ६ २०८३
बुधवार, जेठ ६ २०८३
  • बुधबार सेयर बजारमा हरियाली छाएको छ । अघिल्ला दिनहरुमा घटेको बजार आज ३०.०८ अंकले बढेको हो । आजको कारोबार बन्द हुँदा सेयर बजार परिसूचक २७५४.४८ विन्दुमा पुगेको छ । यो अघिल्लो दिनको भन्दा १.१० प्रतिशतले धेरै हो । आज सेयर बजारमा २४८ कम्पनीको सेयर मूल्य बढेको छ भने आज २१ कम्पनीको सेयर मूल्य घटेको छ । आज १ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ । 

    images
    images

    त्यस्तै आज सेन्सेटिभ इन्डेक्स पनि ३.६८ अंकले बढेर ४७१.०६ विन्दुमा पुगेको छ । आज सेयर बजारमा १३ उपसूचकमध्ये सबैको सेयर मूल्य बढेको छ । आज परिसूचकसँगै कारोबार रकममा पनि वृद्धि भएको छ । आज सेयर बजारमा ३४६ कम्पनीका १ करोड ६ लाख ६१ हजार ४७६ कित्ता सेयर ५२ हजार ३३६ पटक खरिद बिक्री हुँदा ३ अर्ब ८२ करोड ८ लाख ९६ हजार ९६६ रुपैयाँको कारोबार भएको छ । आज सेयर बजारमा एक कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । 

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend