images

२०८३ आश्विन १८ गते

images
images
images
  • शेयर
  • नेप्सेमा दोस्रो दिन पनि गिरावट: ६.५१...

नेप्सेमा दोस्रो दिन पनि गिरावट: ६.५१ अंकले घट्यो सेयर बजार

नेप्सेमा दोस्रो दिन पनि गिरावट: ६.५१ अंकले घट्यो सेयर बजार

images
images
मंगलवार, जेठ ५ २०८३
मंगलवार, जेठ ५ २०८३
  • काठमाडौं- साताको दोस्रो कारोबार दिन मंगलबार  नेप्से परिसूचकमा गिरावट देखिएको छ । आज नेप्से परिसूचक ६.५१ अंकले घटेर २७२४.३९ बिन्दुमा  कारोबार बन्द भएको छ । जुन जुन ०.२३ प्रतिशतको गिरावट हो।आज कुल ७८ लाख, १६ हजार, ४ सय ७८ कित्ता सेयर किनबेच हुँदा कारोबार रकम ३ अर्ब, ८ करोड, ७७ लाख, ३० हजार, ९ सय ६२ रुपैयाँ पुगेको छ । कारोबार भएका कम्पनीहरूमध्ये ११३ ओटाकम्पनीको शेयर मूल्य बढेको छ भने १४५ ओटा कम्पनीको शेयर मूल्य घटेको छ र १२ ओटा कम्पनीको शेयर मूल्य स्थिर रहेको छ।

    images
    images

    आज सबैभन्दा बढी कारोबार सिटी होटल लिमिटेडको भएको छ । जसको कारोबार रकम २३ करोड, ५३ लाख, ३५ हजार, ६ सय ५३ रुपैयाँ पुगेको छ । त्यसैगरि ९ करोड, १६ लाख, ३५ हजार, ९ सय १० रुपैयाँ सहित साहस ऊर्जा लिमिटेड दोस्रो स्थानमा रहेको छ भने अंखु खोला जलविद्युत कम्पनी लिमिटेड ८ करोड, ६८ लाख, ३३ हजार, ३ सय ६७ रुपैयाँको कारोबार रकम सहित तस्रो स्थानमा रहेको छ । 

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend