images

२०८३ आश्विन २४ गते

images
images
images
  • समाचार
  • मुख्य राजमार्गहरूमा अवरोध: यात्रा अघि जानकारी...

मुख्य राजमार्गहरूमा अवरोध: यात्रा अघि जानकारी लिन नेपाल प्रहरीको आग्रह

मुख्य राजमार्गहरूमा अवरोध: यात्रा अघि जानकारी लिन नेपाल प्रहरीको आग्रह

images
images
बुधवार, बैशाख २३ २०८३
बुधवार, बैशाख २३ २०८३
  • काठमाडौँ २३ वैशाख । देशका विभिन्न मुख्य राजमार्गहरूमा अवरोध भएको भन्दै नेपाल प्रहरी ले यात्रुहरूलाई सावधानी अपनाउन आग्रह गरेको छ।

    images
    images

    प्रहरीका अनुसार २०८३ साल वैशाख २३ गते बिहान ६:०० बजेसम्म विभिन्न स्थानका राजमार्गहरूमा अवरोध कायम रहेको छ। वर्षा, पहिरो तथा अन्य कारणले सडक सञ्चालन प्रभावित भएको जनाइएको छ।

    यात्रामा निस्कनु अघि सम्बन्धित मार्गको अवस्थाबारे जानकारी लिन र सुरक्षित यात्रा सुनिश्चित गर्न प्रहरीले अनुरोध गरेको छ। विस्तृत जानकारीका लागि नेपाल प्रहरीको आधिकारिक वेबसाइटमा उपलब्ध सूचनाहरू हेर्न सकिनेछ।

    images
    images

    बाटो अवरोध सम्बन्धी सूचना:https://www.nepalpolice.gov.np/notices/1141

    नेपाल प्रहरीले “#ToServeandProtect” र “#BelieveInBlue” अभियानअन्तर्गत नागरिक सुरक्षामा प्रतिबद्ध रहेको पनि जनाएको छ।

    May be an image of text

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend