images

२०८३ आश्विन १६ गते

images
images
images

टीकापुर विमानस्थल पुनः सञ्चालनको तयारी,

टीकापुर विमानस्थल पुनः सञ्चालनको तयारी,

images
images
शुक्रवार, कार्तिक २ २०८१
शुक्रवार, कार्तिक २ २०८१
  • काठमाडौँ । सरकारले कैलालीमा रहेको टीकापुर विमानस्थल पुनः सञ्चालनको तयारी गरेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले टीकापुर विमानस्थल सञ्चालन गर्न सरकार पूर्ण रूपमा तयार रहेको जनाएको हो । 

    images
    images

    मन्त्रालयले एक पत्र लेख्दै  विमानस्थल सञ्चालनका लागि स्थानीय तहबाट दुवैतर्फको बाटो बन्द गरी उचित सरसफाइ गर्ने व्यवस्था मिलाइदिन टीकापुर नगरपालिकालाई आग्रह समेत गरेको छ ।

    शाखा अधिकृत अनिशा आचार्यद्वारा हस्ताक्षरित पत्रमा विमानस्थल मर्मतको लागि सडक बन्द गर्ने व्यवस्था मिलाउन नगरपालिकालाई आग्रह गरिएको हो । 

    images
    images

    462536897_1268638234079258_7455786893981164421_n

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend