images

२०८३ आश्विन १८ गते

images
images
images
  • बजार
  • सुनचाँदीको मूल्यमा वृद्धि, कतिमा हुँदैछ कारोबार...

सुनचाँदीको मूल्यमा वृद्धि, कतिमा हुँदैछ कारोबार ?

सुनचाँदीको मूल्यमा वृद्धि, कतिमा हुँदैछ कारोबार ?

images
images
शुक्रवार, चैत्र २७ २०८२
शुक्रवार, चैत्र २७ २०८२
  • शुक्रबार सुनचाँदीको मूल्य बढेको छ । आज सुन तोलाको २ हजार २०० रुपैयाँ र चाँदी ८५ रुपैयाँले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलाको २ लाख ९६ हजार ९०० रुपैयाँ पुगेको छ । अघिल्लो दिन सुनको मूल्य तोलामा २ लाख ९४ हजार ७०० रुपैयाँ रहेको थियो ।

    images
    images

    त्यस्तै आज चाँदीको मूल्य ८५ रुपैयाँले बढेर ४ हजार ९६० रुपैयाँ पुगेको छ । अघिल्लो दिन चाँदीको मूल्य ४ हजार ८७५ रुपैयाँ रहेको थियो । 

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend