images

२०८३ आश्विन १८ गते

images
images
images
  • बजार
  • सुनचाँदीको मूल्यमा भारी वृद्धि, कतिमा हुँदैछ...

सुनचाँदीको मूल्यमा भारी वृद्धि, कतिमा हुँदैछ कारोबार ?

सुनचाँदीको मूल्यमा भारी वृद्धि, कतिमा हुँदैछ कारोबार ?

images
images
बुधवार, चैत्र २५ २०८२
बुधवार, चैत्र २५ २०८२
  • स्थानीय बजारमा आज बुधबार सुन र चाँदीको मूल्यमा भारी वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला सात हजार २०० रुपैयाँ र चाँदीको मूल्य २०५ रुपैयाँले बढेको हो।महासंघले निर्धारण गरेको नयाँ मूल्यसूची अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला दुई लाख ९९ हजार रुपैयाँ पुगेको छ। मंगलबार सुन प्रतितोला दुई लाख ९१ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो।

    images
    images

    त्यसैगरी, चाँदीको मूल्यमा पनि वृद्धि भएको छ। मंगलबार प्रतितोला चार हजार ८२० रुपैयाँमा कारोबार भएको चाँदी आज पाँच हजार २५ रुपैयाँ पुगेको छ।अन्तर्राष्ट्रिय बजारमा हुने उतारचढावका कारण स्थानीय बजारमा मूल्य समायोजन गरिएको महासंघले बताएको छ। 

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend