images

२०८३ आश्विन १६ गते

images
images
images

नेपाल हाइड्रो डेभलपरले माथिल्लो खुदीमा १० करोड लगानी गर्ने

नेपाल हाइड्रो डेभलपरले माथिल्लो खुदीमा १० करोड लगानी गर्ने

images
images
मंगलवार, आश्विन २९ २०८१
मंगलवार, आश्विन २९ २०८१
  • काठमाडौं । नेपाल हाइड्रो डेभलपर लिमिटेडले माथिल्लो खुदी जलविद्युत आयोजनामा लगानी गर्ने भएको छ । सुपर खुदी हाइड्रो पावर लिमिटेडद्धारा प्रर्वद्धित २६ मेगावाटको माथिल्लो खुदी जलविद्युत आयोजनामा कम्पनीले सेयर बापत १० करोड रुपियाँ लगानी गर्ने भएको हो । 

    images
    images

    असोज २३ गते बसेको सञ्चालक समितिको बैठकको निर्णय अनुसार उक्त जलविद्युत आयोजनामा लगानी गर्ने भएको कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) शेष कुमार ढुंगानाले जानकारी दिएका छन् ।

    सूचना अनुसार कम्पनीले प्रतिकित्ता रु.१०० का दरले १० लाख कित्ता बराबर १० करोड रुपियाँ लगानी गर्नेछ । 

    images
    images

    undefined

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend