images

२०८३ आश्विन १८ गते

images
images
images

बेनीका किसानलाई माछाका भुरा वितरण

बेनीका किसानलाई माछाका भुरा वितरण

images
images
बिहिवार, फाल्गुण २८ २०८२
बिहिवार, फाल्गुण २८ २०८२
  • म्याग्दी, २८ फागुन । बेनी नगरपालिकाले ३५ जना किसानलाई १२ हजार वटा ग्रास कार्प माछाका भुरा निःशुल्क  वितरण गरेको छ । 

    images
    images

    नगरपालिकाले रु एक लाखमा भुरा खरिद गरेर किसानलाई वितरण गरेको हो । किसानलाई माछापालनतर्फ आकर्षित गर्ने र माछाको आयात घटाउने उद्देश्यले भुरा वितरण गरिएको नगर प्रमुख सुरत केसीले राससलाई बताउनुभयो ।तस्विरः धौलागिरी खबरबाट  

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend