images

२०८३ आश्विन १९ गते

images
images
images
  • बैंक वित्त
  • माछापुच्छ्रे बैंकको स्वतन्त्र सञ्चालकमा अर्जुन कुमार...

माछापुच्छ्रे बैंकको स्वतन्त्र सञ्चालकमा अर्जुन कुमार गौतम नियुक्त

माछापुच्छ्रे बैंकको स्वतन्त्र सञ्चालकमा अर्जुन कुमार गौतम नियुक्त

images
images
आइतवार, फाल्गुण १० २०८२
आइतवार, फाल्गुण १० २०८२
  • काठमाडौं- माछापुच्छ्रे बैंकको स्वतन्त्र सञ्चालकमा अर्जुन कुमार गौतम नियुक्त भएका छन्।

    images
    images

    बैंकको फागुन ८ गते बसेको सञ्चालक समितिको ५४८ को बैठकको निर्णयले रिक्त रहेको सो पदमा गौतमलाई नियुक्त गरेको हो।गौतम लेखा व्यवसायी हुन् । 

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend