images

२०८३ आश्विन १९ गते

images
images
images
  • शेयर
  • नेप्सेमा सहास उर्जाको ७९ लाख ३८...

नेप्सेमा सहास उर्जाको ७९ लाख ३८ हजार कित्ता बोनस सेयर सूचिकृत

नेप्सेमा सहास उर्जाको ७९ लाख ३८ हजार कित्ता बोनस सेयर सूचिकृत

images
images
सोमवार, माघ २६ २०८२
सोमवार, माघ २६ २०८२
  • काठमाडौं- नेपाल स्टक एक्सचेञ्ज (नेप्से) एक कम्पनीको बोनस सेयर सूचिकृत भएको छ ।नेप्सेमा आज सोमबार सहास उर्जा लिमिटेडको २१ प्रतिशत बोनस बापतको ७९ लाख ३८ हजार कित्ता बोनस सेयर सूचिकृत भएको हो ।

    images
    images

    सूचिकृतपश्चात् उक्त कम्पनीको सेयर सम्बन्धित सेयरधनीहरुको हितग्राही खातामा जम्मा हुनेछ र भोलिबाट दोस्रो बजारमा कारोबारमा आउनेछ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend