images

२०८३ आश्विन १९ गते

images
images
images
  • शेयर
  • प्रि ओपन सेसनमा ३.१५ अंकले बढ्यो...

प्रि ओपन सेसनमा ३.१५ अंकले बढ्यो नेप्से

प्रि ओपन सेसनमा ३.१५ अंकले बढ्यो नेप्से

images
images
सोमवार, माघ २६ २०८२
सोमवार, माघ २६ २०८२
  • काठमाडौं- साताको दोस्रो कारोबार दिन प्रि ओपन सेसनमा नेप्से परिसूचक ३.१५ अंक बढेर २७०१.६० विन्दुमा आइपुगेको छ।यस सेसनमा १ करोड ७० लाख ३८ हजार ६०९ रुपैयाँ ६० पैसाको सेयर कारोबार भएको छ । सेस

    images
    images

    न अवधिभरमा ५६ कम्पनीको ३४ हजार २०६ कित्ता सेयर खरिदबिक्री भएको छ। नेप्सेमा कारोबार भएकामध्ये २९ कम्पनीको सेयर मूल्य बढ्दा २६ कम्पनीको सेयर मूल्य घटेको छ भने ६ कम्पनीको मूल्य स्थिर रहेको छ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend