images

२०८३ आश्विन १९ गते

images
images
images
  • शेयर
  • बन्दीपुर केवलकारको २ लाख ६४ हजार...

बन्दीपुर केवलकारको २ लाख ६४ हजार कित्ता सेयरको ‘लकइन’ अवधि फागुन २९ मा सकिने

बन्दीपुर केवलकारको २ लाख ६४ हजार कित्ता सेयरको ‘लकइन’ अवधि फागुन २९ मा सकिने

images
images
आइतवार, माघ २५ २०८२
आइतवार, माघ २५ २०८२
  • काठमाडौं- बन्दीपुर केवलकार एण्ड टुरिजम लिमिटेडले सामूहिक लगानी कोष (म्युचुअल फण्ड) का लागि छुट्ट्याइएको साधारण सेयरको ‘लकइन’ अवधि फागुन २९ गते सकिने भएको छ ।कम्पनीले नेपाल स्टक एक्सचेन्ज  (नेप्से) लाई पत्र लेख्दै  ‘लकइन’ अवधि सकिने जानकारी गराएको हो ।

    images
    images

    कम्पनीका अनुसार २०८२ भदौ ११ गतेदेखि भदौ १५ गतेसम्म सर्वसाधारणका लागि निष्कासन तथा बिक्री खुलाइएको साधारण सेयर २०८२ भदौ ३० गते बाँडफाँट गरिएको थियो। कम्पनीको सामूहिक लगानी कोषहरुको लागि सुरक्षित गरिएको सेयर सर्वसाधारणमा सेयर बाँडफाँड भएको मितिले ६ महिनासम्म लकइनमा राखिएको थियो ।‘लक-इन’ अवधि समाप्त भएपछि सामूहिक लगानी कोषहरूसँग रहेको २ लाख ९३ हजार कित्ता सेयर दोस्रो बजारमा कारोबारका लागि योग्य हुनेछ।

     

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend