images

२०८३ आश्विन १९ गते

images
images
images
  • शेयर
  • सामलिङ पावरले हकप्रद निष्कासन गर्ने, बिक्री...

सामलिङ पावरले हकप्रद निष्कासन गर्ने, बिक्री प्रबन्धकमा एसबिआई मर्चेन्ट बैंकिङ नियुक्त

सामलिङ पावरले हकप्रद निष्कासन गर्ने, बिक्री प्रबन्धकमा एसबिआई मर्चेन्ट बैंकिङ नियुक्त

images
images
बिहिवार, माघ २२ २०८२
बिहिवार, माघ २२ २०८२
  • काठमाडौं- सामलिङ पावर कम्पनीले हकप्रद सेयर निष्कासन गर्ने भएको छ । कम्पनीले हकप्रद सेयर प्रबन्धकका लागि नेपाल एसबिआई मर्चेन्ट बैंकिङलाई नियुक्त गरेको हो । 

    images
    images

    कम्पनीले माघ २१ गते एसबिआई मर्चेन्ट बैंकिङलाई बिक्री प्रबन्धक नियुक्त गरेको हो ।कम्पनीले चुक्तापुँजी ५० करोड रुपैयाँ बराबरको शतप्रतिशत हकप्रद सेयर जारी गर्नेछ । हकप्रद निष्कासनपछि कम्पनीको चुक्तापुँजी १ अर्ब पुग्नेछ । 

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend