images

२०८३ आश्विन १९ गते

images
images
images

लेकाली बचत तथा ऋण सहकारीलाई लेखा अधिकृत आवश्यक

लेकाली बचत तथा ऋण सहकारीलाई लेखा अधिकृत आवश्यक

images
images
बुधवार, माघ २१ २०८२
बुधवार, माघ २१ २०८२
  • काठमाडौँ । ठमेल नर्सिङचोकस्थित लेकाली बचत तथा ऋण सहकारी संस्था लिमिटेडले लेखा अधिकृत पदका लागि दरखास्त आह्वान गरेको छ।

    images
    images
    Lekhali Wanted.jpg
    undefined

    संस्थाका अनुसार व्यवस्थापन विषयमा कम्तीमा स्नातक तह उत्तीर्ण गरी सहकारी वा अन्य वित्तीय संस्थामा न्यूनतम दुई वर्षको कार्याअनुभव भएको तथा कम्प्युटर सञ्चालनमा दक्ष उम्मेदवारले आवेदन दिन सक्नेछन्। महिला आवेदकलाई प्राथमिकता दिइने सहकारीले जनाएको छ।

    इच्छुक तथा योग्य उम्मेदवारले यो सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र आवश्यक कागजपत्र सहित आवेदन दिनुपर्नेछ। आवेदन दिँदा व्यक्तिगत विवरणमा सम्पर्क नम्बर अनिवार्य रूपमा उल्लेख गर्नुपर्ने सहकारीले जनाएको छ।

    images
    images

    थप जानकारीका लागि फोन नम्बर ९७७–१–४४५४८७११, ४५४९५२३ वा इमेल lekali.co@gmail.com मा सम्पर्क गर्न सकिनेछ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend